मधुमास परिवार

संरक्षक
आराध्यदेव श्री पशुपतिनाथ


सल्लाहकारहरू 
भाषा सल्लाहकारहरू
श्री लक्ष्मीप्रसाद बराल (काठमाडौं)
सुश्री शोभा घिमिरे  (काठमाडौं)



प्रविधि सल्लाहकारहरू 
श्री सलिल ज्ञवाली (शिलोङ्, भारत)
श्री मोहन स्वरूप (उत्तरकाशी)

श्री होम न्यौपाने (काठमाडौं)


प्रधान-सम्पादक 
श्री अनाम अज्ञातबासी


सम्पादकहरू
श्री जनक निरौला (वृन्दावन)
श्री देवर्षि शरण (वृन्दावन)



व्यवस्थापक 
श्री अशोक खतिवडा (काठमाडौं)


सम्पर्क सूत्र
madhumaas.nepali@gmail.com

3 comments:

  1. शुभकामना!
    "मधुमास" को निरन्तरताको हार्दिक कामना गर्दछु !सिर्जनात्मक कार्यमा उत्तरोत्तर सफलता मिलोस् !
    कृष्णप्रकाश श्रेष्ठ,
    मास्को, रूस महासंघ ।

    ReplyDelete
    Replies
    1. कृष्णप्रकाश ज्यू यदि हजुर एवं अन्य मधुमासका पाठकहरूले सहयोग गर्ने संकल्प लिनुहुन्छ भने मधुमास फेरि नेपाली साहित्यमा मधुमास बनेर आउँनेछ । निरन्तरता दिन नसक्नुको मुख्य कारण हाम्रा प्रधान सम्पादक, अज्ञातवासी ज्यू हामी भन्दा टाढा गाँउमा रहनु तथा उहाँसँग मधुमासलाई आवस्यक यन्त्र (कम्प्यूटर, नेट कनेक्टर) नहुनाले हो यदि हामी सबै मिलेर अज्ञातवासी लाई सहयोग गरेमा मधुमासको रसास्वादन गर्न कुनै समस्या हुने छैन ।
      धन्यवाद ।

      सम्पादक
      जनार्दन निरौला
      वृन्दावन

      Delete
  2. धन्यवाद् कृष्णप्रकाश ज्यू । केही प्राविधिक कारणवस हामीहरू मधुमासलाई निरन्तरता दिन सकिरहेका छैनौ यसका लागि हामी लज्जित छौ । यहाँहरूको सहयोग तथा सुझावहरूको हामी कदर गर्छौ ।
    सम्पादक ।धन्यवाद् कृष्णप्रकाश ज्यू । केही प्राविधिक कारणवस हामीहरू मधुमासलाई निरन्तरता दिन सकिरहेका छैनौ यसका लागि हामी लज्जित छौ । यहाँहरूको सहयोग तथा सुझावहरूको हामी कदर गर्छौ ।
    सम्पादक ।

    ReplyDelete