आशिर्वचन

मधुमास नेपाली साहित्यको एउटा फलैचा वनोस् 

मधुमास मैले हेरें । मधुमास मलाई सारै राम्रो लाग्यो । यसै हिसाबमा परिचालित हुँदै जाने हो भने नेपाली भाषाको श्रीबृद्धिका लागि र नेपाली साहित्यलाई देशदेशान्तरमा पुर्‍याउन मधुमासको उत्कृष्ट भूमिका रहनेछ ।
मधुमास नेपाली साहित्यको एउटा फलैचा बनोस् भन्ने मेरो शुभकामना छ ।

नरेन्द्रराज प्रसाई
www.nai.com.np
नइ प्रकाशन
Nai Prakashan
Ghattekulo, Anamnagar
Tel.# + 977-1- 4771455
Fax # + 977-1- 4770580
G.P.O.# 11441
Kathmandu, Nepal

No comments:

Post a Comment